सरकारी जग्गा अतिक्रमण हटाउन कडाइ, स्थानीय तहको  सूचना पछि त्रासमा सुकुम्वासी

3 weeks ago 104
झापा : सरकारी तथा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउने तयारीसँगै झापाका सुकुम्वासी तथा अव्यवस्थित बसोबासी समुदाय त्रसित बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनपछि कनकाई नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक ...
पुरा समाचार पढ्नुहोस