काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सरसफाइ सप्ताह अभियानलाई निरन्तरता दिने क्रममा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँस्थित पशुपति क्षेत्रको समाज कल्याण केन्द्र तथा वृद्धाश्रम परिसरमा सरसफाइ कार्यक...