सर्पदंशपछि अस्पताल पुगेका ३ वर्षीय बालकको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि मलंगवा अस्पताल तनावग्रस्त 

1 week ago 54
सर्लाही। सर्लाहीमा सर्पदंशबाट घाइते भएका तीन वर्षीय बालकको उपचारकै क्रममा मृत्यु भएपछि प्रादेशिक अस्पताल मलंगवामा तनावको स्थिति उत्पन्न भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालकको ज्यान गएको आरोप लगाएपछि अस्पताल परिसर केहीबेर तनावग्रस्त...
पुरा समाचार पढ्नुहोस