काठमाडौँ । सर्वोच्च अदालतको इजलासमा सुनुवाइका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ प्रहरीका अनुसार उनलाई हाल सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। प्रहरी प्रवक्ता पवन भट्टराईले अदालतमा विचाराधीन मुद्...