सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

3 weeks ago 74
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन्। न्यायपरिषद्को बिहीबारको बैठकले शर्मालाई प्रस्तावित प्रधानन्यायाधीशका रुपमा अघि सारेको हो। वरिष्ठतम् न्यायाधीशको रोलक्रमको चौथो स्थानमा रहेका न्यायाधीश शर्मा प्रध...
पुरा समाचार पढ्नुहोस