वीरगञ्ज (पर्सा)। बढ्दो सवारी दुर्घटना कम गर्ने उद्देश्यले पर्सामा आजदेखि ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३’ सुरु भएको छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी ...