सविन श्रेष्ठको गीत ‘कल्पना’ सार्वजनिक

3 weeks ago 56

काठमाडौं । गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘कल्पना’ बोलको गीतकाे प्रिमियर गर्दै सार्वजनिक गरेका हुन् ।गीतमा स्वरसँगै शब्द तथा संगीत पनि सविनकै छ । बितिसकेको मायाको सम्झनालाई गीतले कैद गरेको छ । गीतले आफ्नो पुरानो म...

पुरा समाचार पढ्नुहोस