काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज सशस्त्र प्रहरी बल, नेपालको वि.नं. ११/०८२-८३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प्राविधिक समूह, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) पदको...