सशस्त्र प्रहरी र चौंरीपालक किसानद्वारा सीमावर्ती क्षेत्रमा वृक्षरोपण

1 week ago 78
पाँचथर : सीमा सुरक्षासँगै वातावरण संरक्षणमा पनि सक्रिय देखिएको सशस्त्र प्रहरी बलले पाँचथरको उत्तरी सीमावर्ती क्षेत्रमा स्थानीय चौंरीपालक किसानसँग सहकार्य गर्दै वृक्षरोपण अभियान सञ्चालन गरेको छ। ५४औँ विश्व वातावरण दिवसको अवसर पारेर सशस्त्र प्रहरी ब...
पुरा समाचार पढ्नुहोस