काठमाडौँ । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका-७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति ९२२ केजी गाँजासहित एउटा पिकअप गाडी र मो...