१२ जेठ, काठमाडौं । सशस्त्र प्रहरीको न. २९ गण हेडक्वाटर दाङ परिसर भित्रै शंकास्पद वस्तु फेला परेको छ । सरसफाइ गर्ने क्रममा सकेट बम जस्तो शंकास्पद वस्तु फेला परेको हो । उक्त शंकास्पद वस्तु नेपाली सेनाको ज्वाला गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ ।
सशस्त्रको गण परिसरमै भेटियो शंकास्पद वस्तु, सेनाले गर्यो डिस्पोज
2 weeks ago
60
Related
६ प्रदेशले ल्याए २ खर्ब ५४ अर्बको बजेट, कसको के प्राथमिकता?
24 minutes ago
30
नेपालमा चलिरहेका परियोजना शीघ्र कार्यान्वयन गर्ने चीनको प्रत...
27 minutes ago
39
फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
30 minutes ago
50
बारा में राष्ट्रीय आर्थिक गणना अंतिम चरण में, लक्ष्य से बेसी...
35 minutes ago
66
‘आमा’ गीतबाट राष्ट्रिय समावेशी म्युजिक अवार्डमा सम्मानित भए ...
40 minutes ago
76
पहिलो हाफमा केप भर्डेसँग स्पेनको बराबरी
42 minutes ago
62
चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने नेपालको प्रतिबद्धता
47 minutes ago
90
पेट्रोल र डिजेलको मूल्य स्थिर
49 minutes ago
89
धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्...
54 minutes ago
115








