सहकारी ठगी आरोपमा इन्द्रेणी बचत तथा ऋण सहकारीका अध्यक्ष पोखराबाट पक्राउ

3 weeks ago 58
काठमाडौँ । सहकारी ठगीसम्बन्धी अभियोगमा बाँकेको एक सहकारी संस्थाका अध्यक्षलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार बाँके जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जितेन्द्र थापाला...
पुरा समाचार पढ्नुहोस