सहकारीपीडितको बचत फिर्ताका लागि २५ करोडको चक्रीय कोष तयारी

3 weeks ago 66
काठमाडाैं। सहकारी क्षेत्रमा देखिएको बचत फिर्ताको समस्या समाधान गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २५ करोड रुपैयाँको ‘चक्रीय कोष’ स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले बीउपुँजीका रूपमा उक्त रकम उपलब्ध गराउन अर्थ मन्त...
पुरा समाचार पढ्नुहोस