धनगढी। सत्तारूढ दलभित्रै सहमति जुट्न नसक्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य लम्बिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले बजेट वक्तव्यका लागि आज बेलुका ५ बजे प्रदेश सभा बैठक आह्वान गरेको थियो। तर, सत्तारुढ दल नेकपा एमालेले बैठकमा उपस्थित हुन नसक्ने अडान र...