इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीलाई लक्षित गर्दै आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रमाणबिनाका आरोप र चरित्र...