काठमाडौँ । रास्वपाका प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको टिप्पणी गरेका छन् । मतदान व्यवस्थाप्रति टिप्पणी गर्दै आफ्नै प्रतिद्वन्दीलाई अनिवार्य मत दिनुपर्ने व्यवस्था गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । ‘संसा...