सांसदका जिज्ञासामा जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्ष दाहालको निर्देशन

3 days ago 95
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा सरकारका तर्फबाट स्पष्ट जवाफ दिन मन्त्रीहरूलाई निर्देशन दिएका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष तथा प्रादेशिक...
पुरा समाचार पढ्नुहोस