सांसदहरूको विरोधपछि राष्ट्रिय सभा बैठक २० मिनेटका लागि स्थगित

2 days ago 48
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्तिलाई लिएर सांसदहरूले आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। बैठकका क्रममा सांसदहरूले नाराबाजीसहित विरोध जनाएपछि सभाको कार्यसूची अघि बढ्न सकेन। नि...
पुरा समाचार पढ्नुहोस