सांस्कृतिक प्रस्तुतिसहित सशस्त्र प्रहरी नम्बर ४ गण सुनसरीले मनायो १९औं स्थापना दिवस
1 week ago
34
इटहरी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले विविध सांस्कृतिक कार्यक्रमका साथ आफ्नो १९औं स्थापना दिवस भव्य रूपमा मनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव