वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले अघि सारिएको महत्त्वाकांक्षी नौसैनिक योजना ‘प्रोजेक्ट फ्रिडम’ अचानक स्थगित गरेका छन्। खाडी क्षेत्रको प्रमुख साझेदार म...