काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आगामी आर्थिक वर्षका लागि निर्धारण गरिएको सात प्रतिशत आर्थिक वृद्धि लक्ष्य महत्वाकांक्षी देखिए पनि असम्भव नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल विश्वमामिला परिषद्द्वारा आयोजित अन्तरक्...