साताको दुई दिने बिदा पुर्नविचार गर्न रास्वपा सांसदको माग

2 weeks ago 54

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले आइतबार र शनिबार बिदा दिने निर्णयमा तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् । मंगलबार (जेठ १२) प्रतिनिधिसभा बैठकमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई ...

पुरा समाचार पढ्नुहोस