साना व्यवसायलाई राहत : नेपाल राष्ट्र बैंकले बढायो डिजिटल कर्जाको पहुँच

1 week ago 71
काठमाडौं । अब लघु, साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन् । राष्ट्र बैंक भुक्तानी विभागले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शन परिमार्जन गरेर लघु, साना तथा मझौला व्यवस...
पुरा समाचार पढ्नुहोस