साफ महिला च्याम्पियनसिप आजदेखि , नेपालले भुटानसँग खेल्दै

3 weeks ago 67

११ जेठ, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ । आठौं संस्करणको साफ महिला च्याम्पियनसिपको च्याम्पियन बन्ने लक्ष्यसहित गोवा पुगेको नेपाली महिला टोलीली पहिलो खेलमै आज भुटानसँग खेल्दैछ । समूह ए मा रहेको नेपाल र भुटा...

पुरा समाचार पढ्नुहोस