साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग खेल्दै

3 weeks ago 43
काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।  दुईटोलिबीचको खेल भारतको गोवामा रहेको जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो पौने ५ बजेदेखि हुनेछ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । य...
पुरा समाचार पढ्नुहोस