काठमाडौँ। सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “Upgrade to Galaxy” अभियान घोषणा गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो जुनसुकै पुरानो मोबाइल साटेर नयाँ Galaxy स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्। यस अफरमार्फत ग्राहकहरूले आ...