सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने एक जना पक्राउ

1 week ago 188
काठमाडौँ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाक...
पुरा समाचार पढ्नुहोस