सामाजिक सुरक्षा कोष र सञ्चयकोषका सेवाग्राहीलाई किस्ट शिक्षण अस्पतालमा उपचारमा विशेष सहुलियत

3 days ago 54
काठमाडौँ । किस्ट शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषमा आबद्ध सेवाग्राहीका लागि उपचार सेवामा विशेष सहुलियतको व्यवस्था लागू गरेको छ। अस्पतालका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीले बहिरंग (ओपिडी) तथा भर्ना भई (आइपिडी) उपचार ...
पुरा समाचार पढ्नुहोस