सामान्यका कर्मचारीका लागि नयाँ आचारसंहिता जारी, कार्यालयका फोटो-भिडियो सामाजिक सञ्जालमा राख्न रोक

53 minutes ago 53
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीका लागि नयाँ आचारसंहिता जारी गर्दै कार्यालयभित्र र बाहिरको आचरण, सार्वजनिक अभिव्यक्ति तथा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी मापदण्ड निर्धारण गरेको छ। मन्त्रीस्तरीय न...
पुरा समाचार पढ्नुहोस