सार्वजनिक यातायात सुधार्न १२ वर्षअघिको विस्तृत योजना अध्ययन हुँदै, ‘अपडेट’ गरेर कार्यान्वयन हुने

3 weeks ago 144

काठमाडौं । १२ वर्ष अगाडि तयार पारिएको काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, व्यवस्थित र यात्रुमैत्री बनाउन तयार गरिएको विस्तृत योजना कार्यान्वयन गर्ने तयारी गरिएको छ। पूर्वाधार विकास मन्त्रालयले उक्त प्रतिवेदनलाई ‘रिफ्रेन्स’ लिएर...

पुरा समाचार पढ्नुहोस