काठमाडौं । काठमाडौंको कुनै भीडभाड भएको क्याफेमा बस्ने एक व्यक्तिलाई कल्पना गरौँ । उनी निःशुल्क पब्लिक वाइ-फाइ (Public Wi-Fi) मा जोडिन्छन्, इमेल खोल्छन्, बैंकिङ साइट हेर्छन्, र आफू सुरक्षित छु भन्ने ठान्छन् । तर त्यही नेटवर्कमा बसेको अर्को व्यक्तिले स...