काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) मा स्याटेलाइट ब्यान्डविथ खरिद तथा उपकरण खरिद प्रक्रियामा भएको भनिएको आर्थिक अनियमितता र वित्तीय अनुशासन उल्लङ्घनबारे अध्ययन एवं छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ...