काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थासँग सम्बन्धित स्याटेलाइट सेवा व्यवस्थापन, उपकरण खरिद तथा वित्तीय कारोबारका विभिन्न पक्षको समीक्षा गर्न एक अध्ययन तथा छानबिन समिति गठन गरेको छ। मन्त्रालयले प्राप्त उजुरीहरू, ...