काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कानपुर देहात जिल्लाबाट परम्परागत पारिवारिक सम्बन्धको परिभाषालाई चुनौती दिने एउटा अनौठो घटना सार्वजनिक भएको छ। यहाँको अकबरपुर क्षेत्रमा एक महिलाले आफ्नै ज्वाइँसँग अदालती विवाह (कोर्ट म्यारिज) गरेकी छन्। सासू र ज्वाइ...