काठमाडौँ । देशभर सिँचाइ सेवा विस्तार हुँदै गएको सरकारी तथ्यांकले देखाएको छ। सरकारको व्यवस्थापन र विभिन्न आयोजनाको कार्यान्वयनसँगै सिँचाइयोग्य क्षेत्रफल क्रमशः बढ्दै गएको अर्थ मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरणअनुसार संघ...