सिँचाइका लागि चर्को दबाब,बाह्र हजार परिवारले पाएनन् विद्युत् मिटर

1 week ago 75

विराटनगर। कोशी प्रदेशमा छ महिनादेखि विद्युत् मिटरको अभाव हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरणले माग अनुसारको मिटर उपलब्ध गराउन नसक्दा कोशी प्रदेशका १४ जिल्लाका १२ हजारभन्दा बढी परिवारले विद्...

पुरा समाचार पढ्नुहोस