काठमाडौं। एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर प्रस्थान गर्ने तयारीमा छन्। बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाइ गरेको हो। प्रतियोगिता मे ३१ देखि सिंगापुरमा सुरु हुँदै...