सिंहदरबारकै ४६ रोपनी जग्गा मिचियो! सडक विस्तारका नाममा कहाँ हरायो सरकारी भूमि?

4 weeks ago 172
काठमाडौँ : खोलानाला, नदी र सडक किनार मात्र होइन, मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गासमेत अतिक्रमणमा परेको पाइएको छ । सडक विस्तारका क्रममा दुवैतर्फ बराबरी जमिन लिनुपर्नेमा एकतर्फी रूपमा जमिन लिँदा सरकारी जग्गा मिचिएको हो
पुरा समाचार पढ्नुहोस