काठमाडौं। सिंहदरबार परिसरमा निर्माण सम्पन्न भएको संघीय संसद् भवन अब बैठक सञ्चालनका लागि तयारी अवस्थामा पुगेको छ। भित्री सजावट र प्राविधिक कामहरू सम्पन्न भएसँगै आधुनिक संरचनासहितको यो भवन औपचारिक प्रयोगको चरणमा प्रवेश गर्दैछ। तर भवनको सौन्दर्यभन्दा बढ...