सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

1 week ago 51
रुपनी जिएम, जानकी (बाँके) । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रो...
पुरा समाचार पढ्नुहोस