काठमाडौँ । सार्वजनिक यातायातभित्र यात्रुको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले विभिन्न स्थानका चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको लिसंखु पाखर गाउ...