सिजी होटल्स एण्ड रिसोर्ट अन्तर्गत संचालन हुनेछ टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म

6 days ago 28

काठमाडौं । सिजी होल्डिङ्सअन्तर्गत संचालन भइरहेका होटल तथा रिसोर्टहरु अब सिजी होटल्स एण्ड रिसोर्टको एउटै छाताभित्र रहेर संचालन हुने भएको छ।

बिहीबार ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले सिजी ...

पुरा समाचार पढ्नुहोस