काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी व्यवसायिक वातावरणलाई तीव्र रूपमा परिवर्तन गरिरहेका बेला नेपाली युवा उद्यमीहरूलाई एकै थलोमा जोड्ने उद्देश्यसहित अस्ट्रेलियामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।जुलाई २४ र २५ मा सिड्नीको सोफ...