सिन्धुलीको दुधौलीमा जन्ती बोकेको बुलेरो दुर्घटना, पाँचजना घाइते

3 weeks ago 99
रामेछाप। सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बुलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ च ८२०२ नम्बरको डबल क्याप बुलेरो घुम्ती सडकमा अनियन्त्रि...
पुरा समाचार पढ्नुहोस