सिमकोट पालिकाद्वारा बीस विद्यालयलाई ल्यापटप वितरण

3 weeks ago 68
हुम्ला । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो । करिब रु. ४५ लाख बराबरको ...
पुरा समाचार पढ्नुहोस