सिरहामा सशस्त्र प्रहरीद्वारा ४० लाख बराबरको सामानसहित ट्रक नियन्त्रणमा

4 weeks ago 108
काठमाडौँ । सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ। नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्र नं. ७ गण मुख्यालय सिरहाबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ सदस्यीय विशेष गस...
पुरा समाचार पढ्नुहोस