सीपबाट स्वरोजगारतर्फ : विराटनगर–१० का विपन्न युवालाई निःशुल्क ड्राइभिङ तालिम

18 hours ago 102

विराटनगर / युवालाई सीपमूलक दक्षता प्रदान गर्दै स्वरोजगार र रोजगारीको अवसर विस्तार गर्ने उद्देश्यले विराटनगर महानगरपालिका–१० को पहलमा सञ्चालन गरिएको निःशुल्क ड्राइभिङ तालिम सम्पन्न भएको छ । एक महिने तालिम सफलत...

पुरा समाचार पढ्नुहोस