काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो पाँच दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी शुक्रबार अपराह्न स्वदेश फर्किएका छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा गत जेठ १८ गते न...