काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमाण प्रस्तुत गर्न माग गरेको छ। सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र...