काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल-भारतबीच सीमासम्बन्धी अधिकांश प्राविधिक कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी रहेका विवादित क्षेत्रका विषय पनि द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधान गर्ने सरकारको नीति रहेको बताएका छन्। बुधबार राष्ट्...